तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लघु चलचित्र “होएर एम आई” को छायांकन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १० गते, सोमबार ४:१९

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई” को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर एम आई लाई काठमाण्डौका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको छ । उक्त लघु चलचित्रलाई राजन खरेलले छायाँकन गरेका हुन् भने लेखन तथा निर्देशन पनि खरेलकोनै रहेको छ ।

पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा, बुवा र सन्तानहरुको विचमा आईपर्ने समस्या तथा उल्झनहरुलाई देखाउन खोजिएको बताईएको छ । चलचित्रमा कलाकारहरु राजु कार्की, सेमिना कोइराला, मनोज कार्की, सोनाम लामा, सम्भु भुजेल, लक्ष्मी तामाङ, मन्जु सुवेदी, कुसल तामाङ, कारण कुमार, समिक्क्षा मगर, ललिता परियार, लक्सी तामाङ, निर्मला सुनार, लागायतको अभिनय रहेको छ ।
मन्जु सुवेदी एण्ड टीमको सृङ्गार तथा शैलस नेपाली सहायक छायाँकारको रुपमा रहेका छन् । उक्त लघुचलचित्रको पोष्टप्रोडक्सनको कार्य छिट्टै सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु