तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रेडियन्ट पब्लिकको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार ४:२६

काठमाडौं, भदौ १४ गते ।

रेडियन्ट पब्लिकले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो जित हात पारेको छ । रेडियन्टको ब्वाइज÷गल्र्स दुवै टोलीले सफलता पाए ।

ब्वाइजमा रेडियन्टले जेम्सलाई ४२–१९ ले पराजित ग¥यो । रेडियन्टको जितमा सुशन न्यौपानेले १३ अंक योगदान गरे । गल्र्समा श्रेया विडारीको ११ अंक सहयोगमा रेडियन्टले आयोजक ज्ञानोदयलाई २२–१७ ले हरायो । गल्र्सकै अर्को प्रतिस्पर्धामा चाँदबागले मल्पी इन्टरनेसनललाई २२–१० ले पाखा लगायो । चाँदबागकी साम्राज्ञी शाहले ८ स्कोर गरिन् ।

ब्वाइजको अन्य खेलमा मोर्डन इन्डियन स्कुल (एमआईएस) ले चाँदबागलाई २९–१८, मल्पी इन्टरनेसनलले भीएस निकेतनलाई २७–२२ र आयोजक ज्ञानोदयले मल्पी सिटीलाई ४९–२९ ले पन्छाए । एमआईएसका याङसाङ पाख्रिनले ११, मल्पीका साङ्गे गुरुङले १७ र ज्ञानोदयका टासी पुनेलले ११ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु