दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महालक्ष्मी महिला समुहको अध्यक्षमा न्यौपाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १६ गते, आईतवार २१:०७

काठमाडौं । महालक्ष्मी महिला समुहको अध्यक्ष पदमा रन्जना न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर.६, बौद्ध महाकाल स्थित रहेको महालक्ष्मी महिला समुहको बिशेष साधारण सभाबाट बहुमतको निर्णयले अध्यक्ष पदमा रन्जना न्यौपाने चयन गरिएको हो।

नवगठित समितिको उपाध्यक्षमा रेश्मा कालाथोकी , सचिवमा सीरू रायमाझी , कोषाध्यक्षमा तारा कुमारी भण्डारी र सदस्यहरूमा नानु थापा, सविना शंकर , शोभा हिङबाङ सर्वसम्मत चयन भएका छन्।

नवगठित समुहकी अध्यक्ष न्यौपानेले आफुलाई विश्वास गरि अध्यक्षको जिम्मेवारी सुम्पिने सम्पूर्ण दिदीबहिनीलाई आभार व्यक्त गर्दै समुहलाई अझै सक्रिय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु