तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार ४:२८

काठमाडौं । फिल्म ‘सानो संसार’को ट्रेलर रिलिज भएको छ । अर्जुन कुमारको निर्माण तथा माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्मको .ट्रेलर रिलिज भएको हो ।

फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।

सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी मिलेर लेखेको फिल्मको कथामा रोमी तण्डुकारको सम्पादन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी, प्रवीण खड्काको छायांकन छ ।

फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । असोजको ११ गतेबाट यो फिल्म रिलिजमा आउँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु