दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किरण श्रेष्ठको ‘मेरी चन्द्रमा’ बोलको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार १:५५

काठमाडौं ।किरण श्रेष्ठको ‘मेरी चन्द्रमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण श्रेष्ठ युटुब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा किरण श्रेष्ठ,अन्जना बराइली र कुन्दन थारुको अभिनय रहेको छ । गीतलाई किरण श्रेष्ठले नै निर्देशन गरेका हुन भने गीतमा उज्जन शाक्यको कम्पोज र स्वर रहेको छ । गीतमा जेनिस कार्की र डेबिन चौधरीको लगानी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु