दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ४ गते, शुक्रबार ४:१४

काठमाडौं ।चलचित्र ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युबमार्फत गीतलाई सार्वजनिक गरिएको हो । गीतलाई ‘ब्रेकअप’ सङ भनिएको छ।

यसको भिडिओमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीसँगै मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी फिचर्ड छन्। गीतमा स्वर,शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ। भिडिओका कोरियोग्राफर गम्भीर विष्ट हुन्।

गीतमा तँलाई सपि गर्देको पैसा फिर्ता दे भनिएको छ । जुन शब्दले निकै चर्चा पाउने देखिएको छ । असोज २४ अर्थात दसैंको फूलपातिमा फिल्म रिलिज हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु