
काठमाडौं ।नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई पितृशोक परेको छ ।
दाहालको ७३ वर्षीय बुवा चित्र प्रसाद दाहालको बुधबार बिहान निधन भएको हो । स्वर्गीय दाहालका पाँच छोरा,दुई छोरी छन् ।
स्वर्गीय दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।


