दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बरिष्ठ सौन्दर्यविद् महराबाट रंगशाला स्पोर्ट्स लाउन्जको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ८ गते, शनिबार १२:२५

काठमाडौं । उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा
रंगशाला स्पोर्ट्स लाउन्जको औपचारिक उद्घाटन गरेकी छन् ।

काँडाघारी बिरेन्द्रचोकको अर्जुन कम्प्लेक्समा संचालनमा आएको रंगशाला स्पोर्ट्स लाउन्जको शुक्रबार महराको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी,सञ्चारकर्मी, र अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो। रेस्टुरेन्टले नेपाली परम्परागत परिकारहरू र अन्तर्राष्ट्रिय स्वादको विशेष संयोजन प्रस्तुत गर्ने योजना बनाएको छ।

बरिष्ठ सौन्दर्यविद् महराले उद्घाटन समारोहमा रंगशाला स्पोर्ट्स लाउन्जको पारिवारिक वातावरण,सेवा, र व्यञ्जनहरूको प्रशंसा गर्दै व्यवसायिक क्षेत्रलाई अझ नयाँ उचाइमा पुर्‍याउन शुभकामना व्यक्त गरिन्। कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिले थप मनोरञ्जनात्मक बनाएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु