दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलकर्मी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २० गते, बिहीबार १७:३१

नेपाल कराते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य रवि महर्जनलाई सम्मान गरेको छ । महर्जनलाई मंसिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट ४ बर्षको लागि सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै नव नियुक्त ललितपुर जिल्ला खेलकुद बिकास समिती अध्यक्ष निनोद महर्जन र सदस्यद्वय सागर चित्रकार र बिमला लामा गोलेलाई पनि सम्मान गरेको छ । उनिहरुलाई एक कार्यक्रम बिच ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सम्मान गरे । रबि महर्जन आठौ साफका स्वर्ण पदक बिजेता हुन भने बिनोद महर्जन किकबक्सिङ पुर्ब राष्ट्रिय च्याम्पियन हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु