
काठमाडौं। पश्चिमा अश्लिल फिल्मकी अभिनेत्री सनी लियोनीले पछि भारतीय फिल्म उद्योग बलिउडमा पनि केही बर्ष तहल्का मच्चाउन सफल बनेपनि हाल चुपचाप रहेकी छन्। यो चिसो याममा उनको गरमागर्मी हट फोटोहरु भने उनको सामाजिक सञ्जालका वालहरुवाट धमाधम आउन थालेका छन्। चर्चावाट हराएकी सनी लियोनी फेरि यी हट फोटाहरुवाट चर्चामा आउन लागेको हो कि भन्ने उनका फ्यानहरुले भन्न थालेका छन्।
प्रकाशन मिति–२०८१ मंसिर २३ गते आइतवार ।


