तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायक गोबिन्द राज आचार्यको नयाँ गित ‘एकदिन उज्यालो छाउला’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार ७:३६

काठमाडौं । गायक गोबिन्द राज आचार्यको नयाँ गित ‘एकदिन उज्यालो छाउला’ सार्वजनिक गरिएको छ ।

दिनेश अधिकारी र गोविन्द मधुर आचार्यको शब्द रहेको गितमागोविन्दको संगीत, स्वर र एरेन्ज रहेको छ । सार्वजनिक गरिएको म्युजिक भिडीयोमा सुशान्त कार्की, लक्ष्मी बर्देवा, विराट योगी लगायतको अभिनय रहेको छ।

भिडीयोमा श्रीमतीबाट दोष खेपिरहेको श्रीमानको कथा लाई भिडीयोमा देखाउन खोजिएको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। यसमा महेश महराको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।भिडियो शुक्रबार सार्वजनिक गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु