दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” बाेलकाे गित सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ४ गते, बिहीबार ६:१०

काठमाडौँ । विगत लामाे समय देखि कर्म भुमी अस्ट्रेलिया बनाउदै आउनु भएका गायक तथा मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” बाेलकाे गित सार्बजनिक गरेका छन् ।गायक बसन ग्लोबल कन्सल्ट क्यन्भेरा का संचालक समेत हुन् ।

सोही गितमा मिठाे स्वरका धनी वसन क्षेत्रीलाई एलिना चाैहानले साथ दिएको छ भने कुसम शर्मा (सकम्बरी)र वसन क्षेत्रीको अभिनय रहेकाे छ ।
गीतमा हट देखिएकि कुसुमले वसन क्षेत्री संग राेमान्स गरेकी छिन । संभवत डान्सीङ नम्बरको रुपमा सकम्बरीको यो नै पहिलो मुजिक भिडियो हो।

गीतको शब्द तथा संगीत शिवराज गौतमको रहेको छ भने भिडियो निर्देशन समेत शिवराज गौतम कै रहेको छ । भिडियो को कन्सेप सुमन मोक्तानको रहेको छ भने कोरियो ग्राफरको रुपमा संजिला सुमित्र रहेको छ ।

एरेन्जर/ मिक्सिङमा रुबिन मगरले गर्नु भएको छ भने छायांकन / सम्पादन र कलारिंङ जोन राई ले गर्नु भएको छ । युनिका अछामी, रमिता बलामी अनिता तामाङ,आस्था गुरुङ,पुनम तामाङ,रेकिशा खत्री,अंकित क्षेत्री,पवनजंग रोकाया,प्रितम तामाङ,नामगेल शेर्पा,सुसन तामाङ,लक्ष्मण,लगाएत कलाकारहरु कोरसको रुपमा देख्न सकिन्छ ।

टार्जन लिम्बुले खिचेकाे ड्रोन सटमा कुसुम र वसनको राेमान्सलाई कैद गरेकाे छ ।

उक्त गतिले युटयुबमा राम्रो प्रतिक्रिया पाइरहेको छ । साझा टिभी (saajha Tv) युटयुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतले पछिलो समय राम्रो प्रतिक्रिया पाउनुको साथै दर्सकको साथ समेत राम्रो पाएको देखिन्छ तारजन लिम्बुले खिचेकाे ड्रोन सट भिडियाेमा कुसुम,वसन र सिवराजकाे राेमान्सलाई कैद गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु