तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सोफा उत्पादक संघ नेपालले गर्यो सल्लाहकार चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १२ गते, शुक्रबार २०:४०

काठमाडौं । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक संघ नेपालले सल्लाहकार चयन गरिएको छ ।

संघको पौष ६ गते शनिबार अध्यक्ष तारालाल धरेलको अध्यक्षतामा बसेको दोस्रो कार्य समिति बैठकले ३ जनालाई सल्लाहकार मनोनित गरेको हो।

जसअन्तर्गत सल्लाहकारहरूमा तारानाथ देवकोटा,रबिलाल धरेल र कानुनी सल्लाहकारमा ठाकुर रमण आचार्यलाई चयन गरेको अध्यक्ष धरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु