तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेस्रो एनबिएसए लालिगुरास बेसबल कपको उपाधि राइजिङ स्टारलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १४ गते, आईतवार ५:५४

तेस्रो एनबिएसए लालिगुरास बेसबल कपको उपाधि राइजिङ स्टारलाई

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा ललितपुरको भैसेपाटीमा यहि पुस १२ र १३ मा सम्पन्न तेस्रो एनबिएसए लालिगुरास कपको उपाधि भक्तपुरको राइजिङ स्टार क्लबले गोर्खा क्रु क्लबलाई १७-३ रनले जितेको छ।काठमाडौ भक्तपुर र ललितपुरपुरका चागुनारायण,राइजिङस्टार,गोर्खा क्रु,ललितपुर बेसबल सफ्टबल क्लब,श्रीकुल बेसबल र दिपकुन्ज स्कुल लगायतका ६ वटा टिमको सहभागी रहेको प्रतियोगिता लिग कम आउटको आधारमा खेलाइएको थियो।ललितपुरलाई १५-४ले पराजित गर्दै चागुनारायण तेस्रो भयो। प्रतियोगीताको बेस्ट प्लेयर चागुनारायणका सफल थापा भए भने बेस्ट पिचर गोर्खा क्रुका अनिश परियार भए।बिजयि खेलाडी तथा टिमहरुलाइ राखेपका बोर्ड सदस्य अन्जन धमला,ललितपुर महानगरपालिका वर्डा न १८ का वडा अध्यक्ष दामोदर खड्का,नेपाल बेसबल तथा सफ्ट्बल संघका अध्यक्ष दिपक न्यौपाने स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल लगायतले पुरस्कर,मेडल र प्रमाणपत्र बितरण गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु