दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इसान कप फुटबल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार ६:५७

संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा जारी ११ औं इसान कप फुटबल प्रतियोगिताको ब्वाइजमा क्वाटरफाइनल पुग्ने ७ टोलीको मंगलबार टुंगो लागेको छ ।
बालवाटिका, माउन्ट एभरेष्ट, सत्यसाइ एकेडेमी, नेपालय पब्लिक, होली एन्जल्स, प्रज्ञा सदन र कान्तिपुरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लिभिङ वर्ड एकेडेमी र ग्रिन ताराबीचको खेलले क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको निक्र्यौल गर्ने छ ।
नेपाललय पब्लिक स्कुलमा भइरहेको प्रतियोगिताको गल्र्समा कान्तिपुर, लिभिङ वर्ड, शुभ, सत्यसाइ, अल्माइटी र होली एन्जल्सले क्वाटरफाइनल यात्रा तय गरे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु