दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्सको सम्मेलनमा रिजालको सहभागीता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ५ गते, शनिबार १४:३४

काठमाडौं ।नृत्य निर्देशक, कलाकार तथा मोडेल प्रमिला रिजाल इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्स (ISPA) को सम्मेलनमा सहभागि भएकी छिन।

इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्स (इस्प) अमेरिकाको निमन्त्रणामा प्रमिला रिजाल शाहीत ISPA सम्मेलनहरूमा प्रदर्शन कला क्षेत्रभित्र विभिन्न कला क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी क्षेत्रहरूका ५०० भन्दा बढी विज्ञहरुको सहभागी रहेको सम्मेलन अमेरिकाको न्यूओर्क सिटीमा यही जनवरी १४ देखी १६ सम्म आयोजना भएको थियो ।

इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्स (ISPA) को मिशन नेतृत्वको विकास, विचारको आदानप्रदान, र विविध र संलग्न सदस्यता बढाएर विश्वव्यापी रूपमा प्रदर्शन कलालाई बलियो बनाउनु हो प्रदर्शन । कला को सम्पूर्ण पारिस्थितिकी तंत्र प्रतिबिम्बित, विविध सांस्कृतिक पेशेवरहरु को एक अग्रणी वैश्विक नेटवर्क हुन। यस सञ्जालले समुदायहरूलाई बलियो बनाउनेछ, र समाजमा कलाको महत्त्वको प्रशंसा र मान्यतालाई थप विकास र प्रवर्द्धन गर्नेछ।

सम्मेलनमा रिजालले आयोजक लगाएत सहभागि प्रतिनिधिहरुलाई नेपाली कला सस्कृतिको बिषयमा जानकारी गराउदै बबिश्यमा सरकारी तथा गैरसरकारी निकाय बाट नेपालमा पनि यस्तै कार्यकम गर्न सकिने जानकारी गराएकी छिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु