दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतारको राष्ट्रिय दिवसका अवसरमा एनआरएन कतारले आज कतारमा विभिन्न कार्यक्रम गर्दै, यस्ता छन् कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ३ गते, मंगलवार ८:५५

कतार, ३ पुस ।  कतारको राष्ट्रिय दिवसका अवसरमा एनआरएन कतारले  आज कतारमा विभिन्न कार्यक्रम गर्दैछ । नेपाल र कतारबीचको सम्बन्ध उच्च रहेको भन्दै एनआरएनए कतारले विभिन्न कार्यक्रम गर्न लागेको हो ।

एनआरएनको विज्ञप्ति :
कतारबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, हार्दिक नमस्कार ।  मिति १८ डिसेम्बर २०१८ का दिन कतारको राष्ट्रिय दिवस अवसरमा Ministry of Interior (MOI) Qatar द्वारा आयोजित विभिन्न देशहरुको सहभागिता सहित कतारका विभिन्न पाँच स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA NCC) कतारले प्रतिनिधित्व गर्दै कतारमा कार्यरत स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिने भएको छ ।

उक्त कार्यक्रममा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए एनसीसी कतार हार्दिक अनुरोध गर्दछ ।

कार्यक्रम हुने स्थानहरु: एशियन टाउन, सनैयां समय : दिउसो २:३० बजे

लेबर सिटी (ग्राण्डमल नजिकै) समय : दिउसो २:३० बजे बार्वा अल बाराह (सनैया)

समय : दिउसो ३:३० बजे शेहानिया (साहनिया) समय : दिउसो ३:०० बजे

अलखोर समय :३:०० बजे

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु