
के छ उनको मनमा बुझ्न खोज्दै छु
धेरै दिन पछि सम्झनामा राखेको छु
सक्ने जति सबै माया दिए उनिलाई
के कुरा सोध्यौ हावा जस्तै उडने मनलाई
कहाँ छिन होलिन भनेर खोज्दै हिडेको छु
एक छिन टाढा हुँदा डाकाे छोडी रोएको छु
आउन आउ नजिक आउ अब सँगै बसौ
मायाको यो सुन्दर संसारमा रमाएर बाचौ
आज भोलि सधै सपनिमा आउछिन उनी
हसिलो मुहार ,सधै खुसी देखिन्छिन उनी
के छ उनको मनमा बुझ्न खोज्दै छु
धेरै दिन पछि सम्झनामा राखेको छु
सक्ने जति सबै माया दिए उनिलाई
के कुरा सोध्यौ हावा जस्तै उडने मनलाई
लेखक : गोबिन्द राज ओझा (राजन)


