दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल उधोग संघको तेस्रो साधारणसभा सम्पन्न, रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १० गते, शनिबार १९:१९

काठमाडौ । नेपाल उधोग संघको तेस्रो वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्ष भागिरथ सापकोटा प्रमुख आतिथ्यमा शनिबार संघको काठमाडौंमा सम्पन्न तेस्रो साधारणसभाले खोम कान्त रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।

यसैगरी संघको उपाध्यक्षमा ईश्वर बहादुर गुरूङ, देवेन्द्र चाैलागाई, प्रेम बहादुर बस्नेत,दुर्गा गाैतम,शोभा कान्त बस्याल,महासचिव राज कुमार बन्जरा उपमहासचिव माधव रेग्मी ,कमल प्रसाद पौडेल कोषाध्यक्ष धुर्ब तिवारी सचिव डोल प्रसाद अधिकारी ,सरस्वती राई र अनिल आचार्य निर्विरोध निर्वाचित भएका हुन्।

कार्यसमिति सदस्यहरुमा दिल कुमार श्रेष्ठ ,बलराम मैनाली, सन्तोषी श्रेष्ठ ,अजित बजगाई,पदम कुमार कार्की ,बसुना कार्की गाैरव पौडेल ,दुर्गा पुरी चयन भएका छन्।

कार्यसमितिले आगामी २ वर्ष नेपाल उधोग संघको नेतृत्व गर्नेछ। संघको यसअघिको कार्यसमितिको अध्यक्ष सुनिल श्रेष्ठ थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु