दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

होस्टेल ३’ को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते, आईतवार ८:५१

काठमाडौं ।नेपाली फिल्म उद्योगमा चर्चित ‘होस्टेल’ शृङ्खलाको तेस्रो भाग ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। कलेज जीवन, मित्रता, प्रेम, र संघर्षको कथामा आधारित यो फिल्मले युवा पुस्ताको भावना र अनुभवलाई ट्रेलरमा प्रस्तुत गरेको छ।

निर्देशक शसान कँडेल निर्देशित फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी लगायतका नयाँ कलाकारको अभिनय रहेको छ। यस फिल्मले विद्यार्थी जीवनका उतारचढाव, प्रतिस्पर्धा, प्रेम, र मित्रताको कथा प्रस्तुत गरेको छ।

विशेष कार्यक्रम कलाकारहरूसँग अन्तरक्रिया गर्दै तिनका अनुभवहरू साझेदारी गरिएको थियो। फिल्मको कथा माधव शर्मा ले लेखेका हुन् र निर्माण सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा भएको छ। निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी रहेका छन् भने कार्यकारी निर्माता शंकर कोइराला हुन्।

फागुन २३ बाट नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने ‘होस्टेलकहरूको विशेष ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु