दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘होली सररर’ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते, बिहीबार १६:२८

बर्दिवास । होली पर्वलाई लक्षित गर्दै गायक रुद्रसेन विश्वकर्माले ‘होली सररर’ गीत सार्वजनिक गरेका छन् । गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रुद्रसेनकै शब्द, संगीत समावेश छ ।

गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने मिक्सिङ मनोज परियारले गरेका छन् । म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायकले भने, “यो गीतले होलीको उमङ्ग बढाउनेछ, सबैले होलीमा नाच्दै रमाउने आशा राखेको छु ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु