तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेसन भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १७ गते, आईतवार १३:१५

नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन चैत्र १८ र १९ गते नयाँ बानेश्वर थापा गाउँमा हुने भएको छ । महाधिवेसनको पूर्व प्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरुबाट गरी ४ सय ४२ जना प्रतिनिधी सहभागी हुनेछन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव एंव महासंघका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा हुने यस महाधिवेशनले आगामी कार्यकालका लागी केन्द्रिय कमिटीको निर्वाचन मार्फत नयाँ कमिटी निर्माण गर्ने प्रचार विभाग प्रमुख नारायणदास गमालले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु