दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विक्रम र विकेश चीन प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १४ गते, आईतवार ७:४६

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका छन् ।
दुवैले अप्रिल २९ देखि ३० तारिखसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो च्याम्पियनसिप (डब्लुटी जि १) मा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । विक्रम र विकेश काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष पनि हुन् ।
उनीहरुलाई एसियन तेक्वान्दो युनियन रेफ्री कमिटीले मनोनयन गरेको बताइएको छ । यसै प्रतियोगितामा नेपालबाट पनि २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकसहित खेलाडी चीनमै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु