तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

‘जय श्रीराम’ भजनको भिडियो गण्डकी कोटिहोम बाट सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २६ गते, शुक्रबार २०:२०

पोखरा, बैशाख २६ — रेड मिडियाद्वारा निर्माण गरिएको ‘जय श्रीराम’ भजनको भिडियो आज गण्डकी कोटिहोममा बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजबाट सार्वजनिक गरिएकोछ।

भजन ऐतिहासिक सत कुण्डिय गायत्री कोटिहोम बाट मध्याह्न १:१५ बजे बिष्णु माया पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ८ मिनट ५१ सेकेन्डको श्री राम भजनको भिडियो हजारौं भक्तजनको बिचमा एल इ डि मार्फत देखाइएको थियो। भजनमा आरबी केसी को शब्द, संगीत र निर्देशन रहेकोछ।

शेरबहादुर बिसी र बिष्णु माया पौडेल को आवाज रहेको श्री राम भजनमा मुख्य कलाकारमा कमल ढकाल रहेका छन भने गायक गायिकाको साथमा अन्तर्राष्ट्रिय कथा बाचिका देबि प्रतिभा ,बाल योगेश्वर बिजय कृष्ण मुर्ती महाराज,बैकुण्ठ प्रसाद रेग्मी ,खगेन्द्र सिंह धामी ,सागर के सि ,बिशेष न्यौपाने लगायत अन्य कलाकार हरुको अभिनय समेत रहेकोछ।

रामभक्तिमा जीवन रूपान्तरणको कथा बोकेको यो भजन सम्पूर्ण दर्शकका लागि प्रेरणादायी बन्ने विश्वास निर्माण पक्षले लिइएकोछ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1185360403270063/?mibextid=rS40aB7S9Ucbxw6v

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु