तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फेसियल हाउस राष्ट्रिय उत्कृष्ट सेवा सम्मान २०८२ बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते, शनिबार २१:१९

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले राष्ट्रिय उत्कृष्ट सेवा सम्मान २०८२ प्राप्त गरेको छ ।

काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरेको शुभकामना बिशेश सम्मान समारोहमा प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र बिशिस्ट अतिथि पुर्ब मन्त्री शेरबहादुर कुँवरले फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरालाई उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने थप दुई नयाँ शाखा विस्तारको अन्तिम तयारीमा छ।

कामको लागि विदेशमा भन्दा पनि स्वदेशमा काम गर्न सके नेपालमा आफनै परिवार साथमा रहेर राम्रो गर्न सकिन्छ भन्ने जलनद उदाहरण पनि हो फेसियल हाउस ।

सौन्दर्य पेशालाई राम्रो रूपमा हेर्नु पर्छ भनेर पुराना सौन्दर्यविद्हरूले भनिरहदा फेसियल हाउसले नेपालभर आफ्नो ब्राण्ड बनाएर शाखा विस्तार गरि गर्दै गाउँठाउँको सेवाग्राहीलाई सहुलियत मूल्य सेवा प्रवाह गर्दै आएको छ।

फेसियल हाउसमा बिदेश जाने कोर्स मा पढाइ हुने भएकोले धेरै भन्दा धेरै विद्यार्थीको रोजाई रहेकोे छ । जहाँ अन्तर्राष्ट्रिय स्तरको तालिम पनि सञ्चालन हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु