दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी सेवा सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २० गते, मंगलवार ६:०४

काठमाडौं । लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गरेको छ । अन्य कागजातको प्रमाणिकरणको काम गरिरहेको दूतावासले पहिलो पटक राहदानी बनाउने सेवा सुरु गरेको हो ।अप्रिल १६ तारिखबाट औपचारिक रुपम संचालनमा आएको दूतावासले सोमवार (२ जुन, २०२५) देखि आफ्नै कार्यालयबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) को सेवा सुरु गरेको हो ।
तस्वीर : पुस्तक रेग्मी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु