तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १४ गते, शनिबार १३:१९

पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।

ललितपुर ।। नेवास्साधना कला केन्द्रव्दारा आयोजित बृहत् सम्मान कार्यक्रममा निरन्तर ५५ बर्ष लामो कला यात्रामा पहिलो पटक अभिनयका महारथी विभूषण र नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड(२०८२ युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई प्रदान गरिएको छ।।

जोशीले पाएको नगद ५० हजार राशी आयोजक नेवास्साधना कला केन्द्रका अध्यक्ष बागमती भाइलाई नै संस्थाको वृति विकासको सहयोगार्थ हस्तान्तरण गरेर थप उदाहरणिय युगीन कार्य पवन जोशीवाट भएको छ।।

साथमा सोही समारोहमा नगरपिता सम्मान ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई प्रदान गरिएको थियोे ।। त्यस्तै, नेवाः तारा सम्मान नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी, नेवाः सूर्य सम्मान काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनलाई दिइएको थियो ।।

त्यसलगायत विभिन्न विधामा विभिन्न मान(पदवी र सम्मान प्रदान गरिएको जानकारी आयोजक नेवाःसाधना कला केन्द्रका अध्यक्ष बागमती भाइले दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु