दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

HONOR X6c धमाकेदार रूपमा नेपालमा सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १ गते, बिहीबार १७:२६

— एआई(AI) फिचर र रु ४,००० बराबरको फ्री इयरबड्स उपहार

HONOR ले नयाँ स्मार्टफोन HONOR X6c नेपालमा सार्वजनिक गरेको छ — नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिस्‌ र एआई फिचरले भरिपूर्ण छ। दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध HONOR X6c नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्नेछ।

यो सीमित अवधिको अफर छुटाउन नबिर्सनुहोस् — कम मूल्यमा उत्कृष्ट प्रविधिको अनुभव लिनुहोस्। तपाईं नजिकको HONOR आउटलेट वा अधिकृत स्टोर मा आजै जानुहोस् र नेपालकै स्मार्ट बजेट एआई फोन आफ्नो बनाउनुहोस्।
यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, IP64 प्रोटेक्सन र AI Action Button जस्ता विशेषताहरू छन्।

र, सुरुवाती लञ्च उत्सवको अवसरमा, HONOR X6c को खरिदमा रु ४,००० बराबरको HONOR X7e Active Earbuds निःशुल्क पाउन सकिनेछ । यो अफर २०८२ साउन १५ गते (जुलाई ३१, २०२५) सम्म मात्र लागु हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु