गलत सूचना प्रवाह गरेको भन्दै वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्तीको माग
काठमाडौं, १८ कात्तिक । पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका…