रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सगरमाथामा बुद्धको सन्देश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ७, सोमबार ०२:३२

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बोकेर  छ्योकी शेर्पाले सफल सगरमाथा आरोहण गरेकी छन् । अारोहणपछि सन्देश बोकेको ब्यानर तस्विर उनले फेसबुक वालमा राखेकी छन् ।

रोशी गाउँपालिका वडा नं- ११, भिमखोरीकी स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं -२ की शेर्पाले सो सन्देश बोकेर विश्वको सर्वोच्च शिखर आरोहणमा गत अप्रिलमा गएकी हुन् ।

बुद्धको जन्म नेपालमा भएको ध्रुवसत्यलाई कुल्चेर भारतीय सञ्चारमाध्यमहरूले बुद्धको जन्मस्थलको सम्बन्धमा विभिन्न भ्रमहरू फैल्याइ बुद्धलाई नै विवादास्पद तुल्याउने कार्य भइरहेको अवस्थामा “बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश लेखिएको व्यानरसहित सगरमाथा आरोहण सफल गरेकी हुन् ।

दोलखाको रामदुङ हिमालको सफल आरोहण गरिसकेका महिला पर्वतारोही तामाङ र शेर्पाद्वय माउन्ट के-२ का कान्छो आरोही भनेर चिनिने लाक्पा शेर्पाको नेतृत्वमा पायोनिएर एड्भेन्चर नामक संस्थाको सहयोगमा आरोहण गरेकी हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु