नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

सगरमाथामा बुद्धको सन्देश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते, सोमबार ०२:३२

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बोकेर  छ्योकी शेर्पाले सफल सगरमाथा आरोहण गरेकी छन् । अारोहणपछि सन्देश बोकेको ब्यानर तस्विर उनले फेसबुक वालमा राखेकी छन् ।

रोशी गाउँपालिका वडा नं- ११, भिमखोरीकी स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं -२ की शेर्पाले सो सन्देश बोकेर विश्वको सर्वोच्च शिखर आरोहणमा गत अप्रिलमा गएकी हुन् ।

बुद्धको जन्म नेपालमा भएको ध्रुवसत्यलाई कुल्चेर भारतीय सञ्चारमाध्यमहरूले बुद्धको जन्मस्थलको सम्बन्धमा विभिन्न भ्रमहरू फैल्याइ बुद्धलाई नै विवादास्पद तुल्याउने कार्य भइरहेको अवस्थामा “बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश लेखिएको व्यानरसहित सगरमाथा आरोहण सफल गरेकी हुन् ।

दोलखाको रामदुङ हिमालको सफल आरोहण गरिसकेका महिला पर्वतारोही तामाङ र शेर्पाद्वय माउन्ट के-२ का कान्छो आरोही भनेर चिनिने लाक्पा शेर्पाको नेतृत्वमा पायोनिएर एड्भेन्चर नामक संस्थाको सहयोगमा आरोहण गरेकी हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु