दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

मिस सिई आईकोन चितवन–२०१८ को तयारी तिब्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ०८:०८

भरतपुर-चितवनमा हुन लागेको मिस सि आईकोन चितवन–२०१८ को अन्तिम प्रतिस्पर्धा जेष्ठ २६ गते हुँदैछ । गत शनिबार सम्पन्न ट्याटेन्ट शोमा २१ जना प्रतिस्पर्धीबाट छानिएर आएका ७ जना प्रतिस्पर्धीहरुको ट्यालेन्टलाई निर्णायकहरुले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ट्यालेन्ट शोको निर्णायकहरुमा युवा व्यवसायी राकेशमान श्रेष्ठ, मिस नर्स चितवन २०१४ की बिजेता ममता पाण्डे, सञ्चारकर्मी राजु भट्ट र रविन बस्नेत रहेका थिए ।

कार्यक्रमको कोडिनेटर मिस आर्डेन चितवन २०१७ की बिजेता रिया गैरे हुन् भने कोरियोग्राफर विनिता आचार्य, मोडल कोरियोग्राफर आरती कँडेल हुन् । मिस सि आईकोन चितवन–२०१८ को ट्यालेन्ट शो होटल मनास्लु नारायणगढमा भएको थियो । ब्लुरेज प्रोडक्सनले आयोजनाको गरेको उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेष्ठ २६ गते वी.पी.कोइराला मेमोरियल क्यान्सर हलमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु