रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

मिस सिई आईकोन चितवन–२०१८ को तयारी तिब्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १९, शनिबार ०८:०८

भरतपुर-चितवनमा हुन लागेको मिस सि आईकोन चितवन–२०१८ को अन्तिम प्रतिस्पर्धा जेष्ठ २६ गते हुँदैछ । गत शनिबार सम्पन्न ट्याटेन्ट शोमा २१ जना प्रतिस्पर्धीबाट छानिएर आएका ७ जना प्रतिस्पर्धीहरुको ट्यालेन्टलाई निर्णायकहरुले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ट्यालेन्ट शोको निर्णायकहरुमा युवा व्यवसायी राकेशमान श्रेष्ठ, मिस नर्स चितवन २०१४ की बिजेता ममता पाण्डे, सञ्चारकर्मी राजु भट्ट र रविन बस्नेत रहेका थिए ।

कार्यक्रमको कोडिनेटर मिस आर्डेन चितवन २०१७ की बिजेता रिया गैरे हुन् भने कोरियोग्राफर विनिता आचार्य, मोडल कोरियोग्राफर आरती कँडेल हुन् । मिस सि आईकोन चितवन–२०१८ को ट्यालेन्ट शो होटल मनास्लु नारायणगढमा भएको थियो । ब्लुरेज प्रोडक्सनले आयोजनाको गरेको उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेष्ठ २६ गते वी.पी.कोइराला मेमोरियल क्यान्सर हलमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु