राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहारट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक : न्यौपानेहाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप बैशाखको पहिलो सातादीपक प्रिक्वाटरफाइनलमाआज थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टिमहासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता

एसईईको नतिजा अर्को हप्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १३:१०

काठमाडौं-प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ ।अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ ।गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु