दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७६ साल असार १२ गते बिहीबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १२ गते, बिहीबार ७:१३

आज मिति २०७६ साल असार १२ गते । बिहीबार। सन् २०१९ जुन २७ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर। उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ तछलागा, आषाढ कृष्णपक्ष, दशमी तिथि बिहीबार । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लाभप्रद कार्यममा सफल हुन नसकि असफलताले जरो गाड्ने सरिरमा आलस्यता बढ्ने गरेको प्रयास हरुमा कमी आउनेछ विस्वासमा लाभ नहुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
राज्यवाट मान सम्मन पाउने योग गरेका काममा सफलता मिल्ने योगछ अरुको विस्वास आफु प्रति रहनेछ । मनोवल पनि बढ्नेछ कूटनैतिक कार्यमा उचित लाभ् मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बोलिको प्रभाव नपर्ने क्रम कायमै रहनेछ आर्थिक भाग्य कम्जोर भएकोले आर्थिक उन्नति पनि हुनेछैन मनमा खिन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुहोला आँटेका काम सबै पुराहुने छैनन ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिश्रम बुध्दि लगाएर अघि बढ्दा अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन योसमय सकृय हुनु बेश होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धार्मिक पक्ष वलियो नभएर सोचेको कुराले सफलताको बाटो नसमात्ने हुनाले आटेको काममा सफलता सजिलै मिल्नेछैन धर्ममा अरुचि वढ्नेछ अरुको विस्वासमा अघिबढ्न सकिनेछैन।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवारिक असहयोगले आत्म विस्वास घटाउनेछ मित्रहरुले सहयोग गर्नेछैनन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भएर काम गर्नु वेश हुने छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने विदेश यात्राको निम्ताआउने भयकोले ठूलाव्यक्तिसङ्ग अन्तरकृया गर्ने अवसर मिल्ने योग छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र भेटघाटमा आलोचना बढनेछ अरुको विस्वसपनि आफुप्रति रहने छैन काम राम्रो नहुने भएकोले सफलताको आशा कम गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु