• दीपक श्रेष्ठले निर्देशन गरेको ‘छेउमा आयो भमरा’ सार्वजनिक (भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार २१:२९

    बुटवल -जापानवाट स्वदेश फर्केका युवा कृष्ण खरेलले नयाँ गीत “छेउमा आयो भमरा” सार्वजनिक गरेका छन् । निहारीका फिल्म्स्ले उत्पादन गरेको गायक गोकुल खरेल र विन्दू परियारलेको स्वरमा रहेको उक्त गीतमा लेखु सहयात्रीले लेखेको शब्दलाई पुरुषोत्तम सुवेदीले संगीत भरेका छन् ।

    म्यूजिक भिडियोमा सुमन पौडेल, सुमी घर्ती मगर र कृष्ण खरेलको अभिनय रहेको छ। किशोर थापाको मिक्सिङ रहेको गीतलाई यागेश शाक्यले खिचेका हुन् । त्यस्तै, गीतको भिडियोलाई दीपक श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेका छन् | गीतलाई शाहिल खानले सम्पादन गरेका छन् ।

    भिडियो :-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु