• रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार २०:३४

    भैरहवा – रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । आज सोमबार राती करिब ८ बजेपम्पको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउन क्रममा खनाउन क्रममा आगलागी भएको राधेश्याम विश्वकर्माले जानकारी गराए । विस्तृत विवरण आउन बाँकी ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु