ससुराली जाने हो` बोलको गित सार्वजनिकTalk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभाव
  • तिलोत्तमा स्थित खानेपानी आयोजनाको पाइपमा आगलागी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० माघ २०७७, शनिबार १३:५२

    बुटवल – रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाका लागि राखिएको पाइपमा आगलागी भएको छ । तिलोत्तमा-४, सिमानगरमा घाटगड्डी (थुपारेर) राखिएको पाइपमा शनिबार मध्यान्ह करिब १२ बजेदेखि आगलागी भएको वडा प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।
    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजानाको पाइपमा आगलागी भएपछि करिब आधा घण्टा लगाएर बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका ३ वटा दमकलले आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले जानकारी दिए ।

    आगलागीबाट भएको क्षति बारे एकीन विवरण संकलन गर्न बाँकी रहेको उनले बताएका छन् ।लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु