दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायिका सन्ध्या बुढा (काउली बुढी) र गायक गौत्तम शेर्पाको “बादल” बोलको लोकदोहोरी गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते, बुधबार १६:०८

काठमाडौं । गायिका सन्ध्या बुढा (काउली बुढी) र गायक गौत्तम शेर्पाको “बादल” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गौत्तम शेर्पाको शब्द रहेको उक्त गीतमा जय देवकोटाको संगीत रहेको छ । सामना म्युजिक क्रियसनको प्रस्तुतीमा सार्वजनिक भएको उक्त गीतमा जिवनमा जसले बढी रुहाएको हुन्छ उसैको मायाले सताउने कुरालाई ब्यक्त गरिएको छ भने प्रेममा घात हुदाँको पिडालाई समेटिएको छ ।हेर्नुस् भिडियो