समृद्धिको सपनालाई साकार पार्ने अभिभारा हामी पूरा गर्छौं : पराजुली
गणेश पराजुली-प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ७ राष्ट्रिय स्वतन्त्र पार्टी गणेश पराजुली लामो समय देखि विभिन्न पेशा व्यवसाय र सामाजिक गतिविधिहरुमा संलग्न प्रतिष्ठित उद्यमी हुन् । मूलतः उनले विगत लामो समय देखि प्राकृतिक रेशाजन्य…
भयरहित निर्वाचनको वातावरण सिर्जनाका लागि अभियन्ता बनिदिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह
काठमाडौ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गर्नुभएको छ ।…
भक्तपुरका एमाले उम्मेदवारको जोड: ‘आधुनिक कृषि, आर्थिक समृद्धि’
भक्तपुर, २१ कार्तिक । नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले आधुनिक कृषिको रुपान्तरण नै आर्थिक समृद्धिको मुख्य आधार हुनेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत तथा प्रदेशसभा ‘क’का…
खाँदबारी-किमाथाङ्का सडकको ट्र्याक १८ महिनामै सम्पन्न गर्नेछौं ः दीपक खड्का
नुम (संखुवासभा)- पाँचदलीय गठबन्धनबाट संखुवासभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक खड्काले जिल्लाको समृद्धिका लागि जनताको साथ, हात र मत चाहिएको बताएका छन्। मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भने,‘समृद्ध संखुवासभा…
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
२१,कात्तिक काठमाडौ ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष…
नुवाकोट–१ राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने
काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर…
दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ
काठमाडौं ।आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ । उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ…