इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी
काठमाडौं, १८ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित…
इलाम-२ को मतगणना सुरु गर्ने तयारी
काठमाडौं, वैशाख १६ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत इलाम-२ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ। शनिबार भएको चुनावमा मतपेटिका ल्याउन ढिलाइ भएपछि अहिले केहिबेरमा सर्वदलिए बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको हो । इलामका…
राष्ट्रिय सभा निर्वाचन: गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी
काठमाडौँ -राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता-अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन्…
राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी विजयी भएका छन् । अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना…
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी
रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी…
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो । आयोगले निर्वाचन…
राष्ट्रिय सभाको उम्मेद्वार बन्नका लागि आवश्यक पर्ने १८ वटा कागजाग यस्ता छन्
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेहरुका लागि १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा…
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा
काठमाडौ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्…
एनआरएनए निर्वाचन बेल्जिमय: अध्यक्षमा सापकोटा निर्वाचित
काठमाडौँ । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई प्रराजित गरेकी हुन् । जम्मा खसेको २०७६…
एनआरएनए निर्वाचन बहराइन: पूरै कार्यसमिति निर्विरोध, अध्यक्षमा श्रेष्ठ
बहराइन- गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएनए) बहराइनको नवौं अधिवेशन २०२३-२५ कार्यकालको लागि शनिवार निर्वाचन कमिटीले जारी गरेको सुचना अनुरुप उम्मेदवार दर्ता कार्य संपन्न भएको छ । निर्वाचन कमिटीका संयोजक कमल श्रेष्ठ,कमिटीका सदस्यहरु छबिलाल बिक,दुत बहादुर…