उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

कर्णाली प्रदेश

म नेपालीले नदेखेका कुरा देख्छु ः एरिक भ्याली

६ माघ, सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जोनेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ ।दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ ।’तर नेपालको…

कर्णाली उत्सवमा बहसः राजनीतिज्ञको दृष्टिमा कर्णाली

सुर्खेत, फागुन ६। केन्द्रमा प्रतिनिधित्वि गर्ने राजनीतिज्ञहरुको कर्णालीप्रतिको दृष्टि कस्तो छ? उनीहरुले व्यक्तिगत वा नीतिगतरुपमा कर्णालीलाई कसरी हेर्छन्? कर्णालीको विकासका लागि संघीय राजनीतिमा कस्ता छलफल र बहस हुन्छ? यी विभिन्न विषयमा देशका दुई ठूला दलका…

कर्णालीमा लगानीको लगन कहिले आउँछ?’

कर्णालीमा लगानीको लगन कहिले आउँछ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो? आइतबार कर्णाली उत्सव कुडाकर्णालीकाको लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे। यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक…

कर्णाली उत्सवको पाँचौ संस्करण बुलबुले उद्यानमा सुरू

५ फागुन, सुर्खेत ।‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण वीरेन्द्रनगर बुलबुले उद्यानमा सुरू भएको छ । शनिबारदेखि सुरू भएको उत्सव तीन दिनसम्म चल्ने छ। उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्। उत्सवमा…

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी

काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचनमा गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ नेकपा…

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण

नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ । प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण…

मधेस प्रदेशले ल्यायाे ४४ अर्ब ११ करोड ४६ लाख बजेट

काठमाडौ ।मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख…

रास्वपा सभापति लामिछानेबाट सदस्यता लिँदै सक्रिय राजनीतिमा पौडेल

पोखरा । पत्रकार उत्तम प्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सदस्यता लिएर आफ्नो राजनीति यात्राको सुरुवात गरेका छन्। पोखरा घर भएका पत्रकार पौडेलले रास्वपा सभापति रवि लामिछाने बाट सदस्यता लिँदै नयाँ राजनीति यात्रा सुरुवात गरेका…

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

नमराज भट्ट धनगढी, २९ भाद्र २०७८ सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ । भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी…

पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए

१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना…