उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

कर्णाली प्रदेश

हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

साउन ५,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार…

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ…

नेपालभर मनसुनी वायुको प्रभाव, देशैभरीको नदीमा बहाव बढ्ने र खतरा

काठमाडौं, ३ असार । अबको चार दिन देशभर देशभर वर्षाको सम्भावना रहेको छ । लगातार वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले शतर्क रहन सुचना जारी गरिसकेको छ…

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग, कसले के भने ?

काठमाडौं, २ साउन । सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी…

यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने

काठमाडौं । यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने भएका छन् । वार्षिक १ सय कामदार पठाउन नसकेका मेनपावर कम्पनीको पनि ईजाजतपत्र नवीकरण हुने कि नहुने भन्ने त्रासबीच रहेका व्यवसायी सरकारी निर्णयसँगै खुशी भएका…

निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने

काठमाडौ, १ साउन । निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले आज देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा…

आज थप ११६ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज (बुधवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका…

घरभाडा छुट दिन फेकनको आग्रह

काठमाडौं । कन्सल्टेन्सी व्यवसायीहरुको छाता संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले लकडाउनका कारण व्यवसाय संकटमा परेकाले ४ महिनाको घरभाडा छुट दिन घरधनीलाई आग्रह गरेको छ । फेकनका अध्यक्ष युवराज कटवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउन…

अशोक उत्कृष्ट निर्णायक

काठमाडौं, असार ३१ । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।…

सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम

काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८००…