एनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीद्धारा क्यानडाबाट उम्मेदवारी
क्यानडा,गैर आवासीय नेपाली संघ(एनआरएनए)को अक्टोवर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकि छन । एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली…
एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं, गैर आवासीय नेपाली संघ(एनआरएनए)को आगामी कार्यकालको नेतृत्वको लागि उपाध्यक्ष महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्दैछन । श्रेष्ठले शुक्रबार ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन । सोही अवसरमा…
एनआरएनए उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी घोषणा
एनआरएनए मन्त्रालय बनाउन पहल गर्ने,के के छन त प्रतिबद्दतापत्र काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका…
एनआरएनए महिला सचिवमा पुन: राधिका गुरुङ( टीका) को उम्मेदवारी
हङकङ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला सचिवमा राधिका गुरुङ (टिका) ले पुन उम्मेदवारी दिने घोषणा गरेकी छन । गैरआवासीय नेपाली संघको वर्तमान महिला सचिव समेत रहेकी गुरुङले संघको ११ औं महाधिवेसनमा पुनः सचिव पदमा उम्मेदवारी…
एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी
काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी. पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा आफूले सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताए । पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय…
अन्तराष्ट्रिय चितवन समाजको विश्व सम्मेलन अक्टुबर १४ मा भरतपुरमा
भरतपुर, चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा साधारण सभा अक्टुबर १४ मा भरतपुर चितवनमा हुने भएको छ । उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै…
एकता प्रक्रिया अगाडि बढाउन एनआरएनए उपाध्यक्ष शर्माको अनुरोध,अस्ट्रेलियापछि न्युजिल्याण्ड भ्रमणमा
अस्ट्रेलिया(सिड्नी), गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार(आरके) शर्माले एकता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन । एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा…
एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा, अभियानलाई अगाडि बढाउन अभियन्तासँग सुझाव लिँदै
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमा (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन उनी अस्ट्रेलिया पुगेका हुन ।अस्ट्रेलिया भ्रमणको क्रममा…
एनआरएनए यात्रालाई निरन्तरता दिदै युवा उपाध्यक्ष राज रेग्मीद्वारा उपाध्यक्षमा उम्मेदवारी
कतार,गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने…
पोर्चुगलबाट डिआरसी तिलक गैरेद्वारा एनआरएनए सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा
पोर्चुगल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को आगामी १७-२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली नारी समाज र …