मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा आयोगको निर्देशन
काठमाडौ । संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय…
आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी
काठमाडौ ।निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ । उक्त कार्यक्रममा…
समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ- पर्यटनमन्त्री श्रेष्ठ
२८ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंको कलंकीमा आज गठबन्धनको…
आज मिति २०७९ कार्तिक २८ गते, साेमवारको राशिफल
काठमाडौ ।२०७९ कार्तिक २८ गते, साेमवार, १४ नाेभेम्बर २०२२। मार्ग कृष्णपक्ष षष्ठी तिथि। पुनर्वशु नक्षत्र, १२ः०३ बजेदेखि तिष्य। चन्द्रराशि– कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,…
यस्ता छन् केन्द्रीय आचारसंहिता अनुगमन समितिका निर्णयहरू
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा आज मिति २०७९ कात्तिक २७ गते केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक माननीय आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार…
सुकुम्वासीको समस्या समाधान गर्छौँ : पूर्वमन्त्री प्रधान
काठमाडौ ।नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताउनुभएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार…
गोरखा–२ का स्वतन्त्र उम्मेदवार गणेश देवकोटाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक
काठमाडौं, २७ कात्तिक । गोरखा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मदेवार गणेश देवकोटाले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देवकोटाले बिना बिधि र प्रक्रियाबाट…
यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन
काठमाडौ ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको…
काठमाडौँ क्षेत्र नं ६ मा चक्रपथ निर्माण गर्ने सर्वेन्द्र खनालको प्रतिवद्धता
काठमाडौँ, २६ कात्तिक । नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा चक्रपथ निर्माण गर्ने प्रतिवद्धता गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र…
मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोगबारे आयोगबाट भएको निर्णय
काठमाडौ ।निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन देहायको सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ : बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार…