काठमाडौं–७ का स्वतन्त्र उम्मेदवार ढुंगेल आफ्नो जितबारे सुनिश्चित्, यस्ता छन् एजेण्डा (भिडिओसहित)
काठमाडौं, १ मंसिर । काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार रहेका हेमबहादुर ढुंगेल (आक्रोश) ले आफ्नो सुनिश्चित् रहेको बताएका छन् । उनले अहिले दलप्रति जनताको वितृष्णा भएकोले जितको लागि सहज भएको बताएका हुन् । उनको…
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?
काठमाडौं , मङ्सिर १ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र…
काठमाडौँलाई बस्न योग्य शहर बनाउँछु : पूर्वमन्त्री भीमसेनदास प्रधान
काठमाडौँ, ३० कात्तिक । नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँलाई बस्न योग्य शहर बनाउने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन तारकेश्वर नगर कार्यसमितिले आज साँझ यहाँ आयोजना गरेको ‘निर्वाचनमा पेशागत तथा ट्रेड युनियनकर्मीको…
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिबाट निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयलाई निर्देशन
काठमाडौं ।निर्वाचन आयोगमा यही कात्तिक ३० गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिने निर्णय गरेको…
मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्ने नगराउने सम्बन्धमा निर्देशन
काठमाडौं ।निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबमोजिम मतदानको…
स्वतन्त्रलाई जिताउनु भनेको संसदलाई खिचडी बनाउनु होः पूर्वमन्त्री डा.शाक्य
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजयक्रान्ति शाक्य नेकपा एमालेलाई मुख्य गरेर दुई कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्ने बताउछन्। पहिलो भनेको ‘सुखी नेपाली समृद्ध नेपाल’…
चुनाव जितिसकेको र घोषणा हुन मात्र बाँकी रहेको किसान श्रेष्ठको दावी
बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ’किसान’ ले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको दावी गरेका छन । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो…
मतदाताहरुको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौंः ईश्वर पोखरेल
काठमाडौं, २९ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरुको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा आज घरदैलोका क्रममा संचारकर्मीसँग कुरा…
चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उमेद्धारले समेत आकर्षक उपहार पाउने
काठमाडौं ।नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत…
काठमाडौं–५का स्वतन्त्र उम्मेदवार श्री गुरुङको चुनावी नारा ः ‘पर्यटन नै समृद्धिको आधार, देशमा बिकास र युवालाई रोजगार’, यस्ता छन् अन्य प्रतिवद्धता
काठमाडौं, २९ कात्तिक । काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार श्री गुरुङ ‘पर्यटन नै समृद्धिको आधार, देशमा बिकास र युवालाई रोजगार’ नारा बोकेर चुनावी मैदानमा उत्रिएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब…