लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी
रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी…
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो । आयोगले निर्वाचन…
राष्ट्रिय सभाको उम्मेद्वार बन्नका लागि आवश्यक पर्ने १८ वटा कागजाग यस्ता छन्
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेहरुका लागि १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा…
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा
काठमाडौ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्…
एनआरएनए निर्वाचन बेल्जिमय: अध्यक्षमा सापकोटा निर्वाचित
काठमाडौँ । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई प्रराजित गरेकी हुन् । जम्मा खसेको २०७६…
एनआरएनए निर्वाचन बहराइन: पूरै कार्यसमिति निर्विरोध, अध्यक्षमा श्रेष्ठ
बहराइन- गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएनए) बहराइनको नवौं अधिवेशन २०२३-२५ कार्यकालको लागि शनिवार निर्वाचन कमिटीले जारी गरेको सुचना अनुरुप उम्मेदवार दर्ता कार्य संपन्न भएको छ । निर्वाचन कमिटीका संयोजक कमल श्रेष्ठ,कमिटीका सदस्यहरु छबिलाल बिक,दुत बहादुर…
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी
काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनु भएको छ । वाग्ले ३४ हजार ४ सय ८० मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । उहाँ निकटतम प्रतिद्धन्द्धी…
उपनिर्वाचन आज तीन जिल्लामा एकैसाथ उपनिर्वाचन हुँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आज आइतबार हुँदैछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा एकैसाथ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा निर्धक्क भइ…
केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकका निर्णयहरू
काठमाडौं ।निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले बारा, तनहुँ र चितवन जिल्लामा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्न÷ गराउन…
नेविसंघले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको लागि घोषणापत्र, यस्ता छन् प्रतिबद्धता
काठमाडौं, २ चैत्र । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । जारी…