महर्जनलाई बधाई
काठमाडौं ।जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद्का विजेता मिनकृष्ण महर्जनको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना ग¥यो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन डोजोका…
प्रतिनिधि सभा क्षेत्रको १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?
काठमाडौं । प्रतिनिधि सभा क्षेत्रको १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा…
आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा – राष्ट्रिय दल बन्न के पाइन्छ सुविधा ?
काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता…
समानुपातिक मतगणना : कुन-कुन दलले पाए राष्ट्रिय मान्यता ?
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न…
समानुपातिकतर्फ मतगणना : अहिलेसम्म कुन दलको कति ?
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार २५ लाख ८६ हजार मतसहित एमालेले पहिलो स्थान कायम गरेको हो । यस्तै २४ लाख ५३ हजार मतसहित…
धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी
काठमाडौँ , मंसिर १२ । धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन्। महासेठले ३२ हजार २३६ मत ल्याएर…
समानुपातिकतर्फ एमालेले कटायो २५ लाख मत, अन्य दलको कति ?
काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले…
समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस लगायत अन्यको कति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आइतबार बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख…
दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय
काठमाडौ ।निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक…
१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?
काठमाडाैं । प्रतिनिधिसभाको १४७ क्षेत्रको मत परिणाम आएको छ । शनिबार दिउँसाे १बजेसम्मको अपडेटअनुसार नेपाली कांग्रेसले ५० सीटमा जितेर शीर्ष स्थानमा रहेको छ । एमालेले ३८, माओवादी केन्द्रले १६, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र…