सर्वोच्च शिखर सगरमाथाको नयाँ उँचाइ आज सार्वजनिक
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको नयाँ उँचाइ आज सार्वजनिक गरिदै छ । नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उँचाइलाई संयुक्त रूपमा एकैपटक सार्वजनिक गर्ने कार्यक्रम तय भएको नापी विभागले तयारी गरेको छ । सगरमाथाको…
कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने
काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।…
प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि
विराटनगर, मंसिर २१ । प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५र७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६र७७…
यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान
काठमाडौं, मंसिर २१ । यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा र तातो हुने भएकाले कमचिसो…
चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा
काठमाडौं, मंसिर २०। चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् । प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने…
कोभिड–१९ त्रासबीच नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंगलबार सम्पन्न
काठमाडौं, मंसिर १७ । कोभिड–१९ त्रासबीच नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (माध्यमिक शिक्षा परीक्षा) को परीक्षा मंगलबार सम्पन्न गरेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयहरूले परीक्षा सञ्चालन गरे र सफल पनि भयो । यस…
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै
काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरेका थिए ।…
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो । यस…
बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा वृद्धि
हेटौडा, मंसिर ११ । बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ । गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ । यस प्रदेशको मुख्य बाली धान खेतीको गत…
पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी
काठमाडौं, मंसिर ११ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो…