विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित
काठमाडौं । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार…
बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
मोरङ, २३ चैत्र । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् । शुरुमा…
महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’
काठमाडौं ।महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा. वासुदेव…
न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण
काठमाण्डौं । वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण भएको छ । प्रज्ञा भवनमा शनिवार आयोजित कार्यक्रममाझ कृतिकार काशिनाथ न्यौपानेसहित प्रा.डा. जयराज आचार्य, प्राध्यापक सर्वराज आचार्य, लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पदमप्रसाद देवकोटा…
विश्व कविता दिवसको अवसरमा गुन्जिए २५ कवि
काठमाडौं । विश्व कविता दिवसको अवसरमा २५ कविहरुले कविता वाचन गरेका छन् । साहित्यिक संस्था राइटर्स कर्नर नेपालद्वारा विहिवार आयोजित कार्यक्रममाझ उनीहरुले कविता वाचन गरेका हुन । बानेश्वरस्थित ब्राभो क्याफेमा भएको उक्त कार्यक्रममा २५ जना…
गीति कविता : माया गर्ने मायालु एक
गोबिन्द राज ओझा माया गर्ने मायालु एक चोटि त आउँ मनमा माया छ भने भेटेर जाऊ म सँग मेरो बारेमा कुराकानी गर यो जिन्दगीमा मलाई तिम्रो नै छ भर सोच्छु मैले सत्य कुरा के हो…
भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त…
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफल
आज - २९ फाल्गुण २०८० मंगलवार को राशिफल - ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका…
नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित
सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार…
माझी राष्ट्रिय गीतको लोकार्पण
काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत…