माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक, आइडिएको २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा
माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी…
वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध
मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गर्नुभएको छ । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो…
एनआरएनए उपाध्यक्षका प्रत्यासी गणेश केसीलाई नेपालमा स्वागत
काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको माहोल तातिएको छ । एनआरएनएको अधिवेशन आउन अब मात्रै केही दिन बाँकी रहँदा उपाध्यक्षका उम्मेदवार मध्येका एक गणेश केसी दुई साताको…
कोरियन उपप्रधानमन्त्रीसंग अर्थमन्त्री महतको भेटवार्ता, कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह
मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री…
विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतकाे जाेड
मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका अर्थमन्त्री…
अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल
मोरक्को । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नु भएको छ । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा…
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा ४० देश पुगेर समर्थन बटुल्दै चुनावका लागि काठमाडौंमा,तात्यो एनआरएनएको चुनावी माहोल
काठमाडौँ , गैरआवासीय नेपाली संघ(एनआरएनए)को चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा(आरके) सोमबार काठमाडौँ आइपुगेका छन । शर्मा काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले…
इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु
एजेन्सी । इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु भएको छ । गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो । इजरायली सेनाले यसलाई सन् २००१…
प्रतिनिधि सभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने
काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ । संङघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर…
हस्पिटालिटी एक्स्पोमा घोरिवाला मार्ट स्टलमा बोना र ओशन ग्लासवेयर प्रदर्शनी
काठमाडौं । भृकुटीमण्डपमा शुक्रबारदेखि संचालन भएको जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२३ मा मनमय इन्टरप्राईजेज द्वारा संचालित घोरिवाला मार्टको (Ghoriwala Mart) स्टलमा सामान खरिद र बुकिङमा बिशेश छुटको व्यवस्था गरेको छ । विगत…