ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री

असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त…

अहिलेको बजेटले चालु खर्च पनि धान्न सक्ने अवस्था छैन, यो त राम्रो बजेट होइन : पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री

काठमाडौं, १४ असार । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक पारित भएको छ । नेपालकै संसदीय इतिहासमा पहिलोपटक मतदानको माध्यमबाट विनियोजन विधेयक पारित भएको छ । बजेट समावेशी नभएको भन्दै सत्ता पक्षकै सांसदहरुले…

सरकाले कठिन परिस्थितिमा बजेट ल्याएको छ, यो गत वर्षको भन्दा थोरै भएपनि यथार्थपरक छः अर्थविद् प्रा. डा. पुष्कर बज्रचार्य

काठमाडौं, १४ असार । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक पारित भएको छ । नेपालकै संसदीय इतिहासमा पहिलोपटक मतदानको माध्यमबाट विनियोजन विधेयक पारित भएको छ । बजेट समावेशी नभएको भन्दै सत्ता पक्षकै सांसदहरुले…

आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधबार दोस्रोपटक बसेको बैठकले बजेट बहुमतले पारित गरेको हो । बजेट पारित हुनुपर्ने पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको सभामुख…

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस् : प्रधानमन्त्री

काठमाडौँ, १२ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ। मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले…

यो गठबन्धनले पाँच वर्षसम्म सरकारको नेतृत्व गर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताउनुभएकाे छ । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले उङ्कत कुरा बताउनुभएकाे हाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘अहिले कता…

तारकेश्वर नगरपालिकाले ल्यायाे १ अर्ब ८० करोड २२ लाख, बजेट

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ८० करोड २२ लाख १२ हजार रुपयाँको बजेट ल्याएको छ । १३ औं नगरसभामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले बार्षिक नीति,…

माओवादी सचिव आचार्यको दाबी : प्रचण्ड सरकार परिवर्तन हुने एक प्रशितमा पनि सम्भावना छैन्, बजेट संशोधन गर्न सकिन्छ

काठमाडौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन् । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गरे । आज…

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने हल्लामात्रै हो, यसमा कुनै सत्यता छैन् : रामकृष्ण यादव

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरुको कुनै तयारी र योजना नरहेको स्पष्ट पारेका छन् । उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्न्ने कुरामा कुनै…

तत्काल नयाँ समीकरण बन्ने र सत्ता गठबन्धन ढल्ने कुरा हुँदैनः सोमप्रसाद पाण्डे

काठमाडौं, ९ असार । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले नेपालमा कुनै दलको बहुमतको सरकार हुँदा पनि देशको समृद्धि र पुरै कार्यकाल सरकार सञ्चान हुन नसकेको बताएका छन् । आज…